कैलाली, ४ माघ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले पश्चिम सेती जलविद्युत परियोजना र एसआर–६ जलविद्युत परियोजनाको निर्माण र विकासमा सरकार प्रतिबद्ध रहेको बताए ।
परियोजना निर्माण सम्बन्धी लगानी बोर्ड र भारतीय कम्पनी एनएचपीसी लिमिटेडबीच समझदारी पत्रमा हस्ताक्षर भएकोमा खुसी रहेको रावलले प्रदेश सरकारपनि सहयोगका लागि प्रतिबद्ध रहेको उल्लेख गरे ।
उनले नेपालमा उत्पादित विद्युत निर्यात गरी व्यापार घाटा न्यूनीकरण हुनुकासाथै सुदूरपश्चिमको आर्थिक र सामाजिक विकासमा टेवा पुग्ने बताए ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै