कैलाली, १५ जेठ । गणतन्त्र दिवसको अवसरमा आम माफि पाएर जेल मुक्त भएका रेशम चौधरी बर्दिया पुगेर स्वागत सभालाई सम्बोधन गरेका छन् । उनले नागरिक उन्मुक्ति पार्टी २०८४ सालमा शासन गर्ने तर्क दिए ।
उनका अनुसार जतिबेला यो देशमा सिमेन्टको पिल्लर बनाउने र सिमा घेर्ने पैसा नहुँदा यहाँका थारुहरु सालको थुठो गाडेर सिमानाको रक्षा गरेका हुन् । उनले थपे ‘हामी यो देशसंग केहीपनि मागेनौं तर यति मात्रै भन्यो तपाईहरु हाम्रो आंगनमा देउसी भैलो खेल्न पाउँने, हामी चाहि सखिया नाच्न नपाउने । यो कस्तो राजनीति हो ।’
उनले राजनीतिमा घुसपैठ भएको अंकित गर्दै भने यो देशको काँचुली फेर्न अभियान २०८४ ले घरिएको छ अब नागरिक उन्मुक्ति पार्टीले यो देशमा राज गर्नेछ, शासन गर्ने छ । उनले आफु कमैयाको छोरो रहेको बताउदै कमैयाको सवालमा अवाज उठान नछोड्ने बताए ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै