संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    बेहडाबाबा स्थित तालमा डुबेर एक जनाको मृत्यु

    बेहडाबाबा स्थित तालमा डुबेर एक जनाको मृत्यु

    संघारी न्युज
    १६ जेष्ठ २०८०
    981
    Shares

    धनगढी, १६ जेठ । धनगढीको बेहडाबाबा स्थित तालमा डुबेर एक जनाको मृत्यु भएको छ।

    आज बिहान ५ बजे धनगढी उपमहानगरपालिका वडा नम्बर(१६ रामपुरमा रहेको बेहडाबाबा मन्दिर क्षेत्रमा रहेको महादेवा तालमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो। मृतकको अहिलेसम्म नाम, थर नखुलेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com