कैलाली, ७ असार । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडा घटाएको छ।
नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएकाले भाडा पनि घटाइएको प्राधिकरणले जनाएको छ। बुधबारदेखि लागू हुने गरी हवाई भाडा घटाइएको हो।
प्राधिकरणले ९० रुपैयाँदेखि ४४५ रुपैयाँसम्म भाडा घटाएको छ। सबैभन्दा कम काठमाडौंबाट सिमराको ९० रुपैयाँ र सबैभन्दा टाढा काठमाडौंबाट धनगढीको ४४५ रुपैयाँ भाडा घटेको छ।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै