संघारी खबर
  • आइतबार, २ कार्तिक २०८३
    • ट्रेन्डिङ

    कर्णाली नदीमा पानीको सतह खतराको तह पार गर्दै

    कर्णाली नदीमा पानीको सतह खतराको तह पार गर्दै

    संघारी न्युज
    २३ असोज २०७९
    918
    Shares

    कैलाली । कर्णाली नदीमा पानीको सतहले खतराको तह पार गरेको छ । दिउँसो २ बजेसम्म पानीको सतह १०.५ मिटरमाथि आइपुगेको जलमापन केन्द्र चिसापानीमा कार्यरत गेज रिडर पार्वती गुरुङले बताइन ।

    कर्णाली नदीमा पानीको सतह १० मिटरसम्म चेतावनी तह हो । १०.८० मिटर पुगेमा खतरा हुने गरेको छ । कर्णालीमा पानीको सतहले चेतावनी तह पार गरेकाले कैलाली र बर्दियास्थित तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयले सतर्कता अपनाउनु पर्ने बताए ।


    फेसबुक प्रतिक्रिया
    सम्बन्धित समाचार

    Copyright © All right reserved to sangharikhabar.com