कैलाली । टीकापुर घटनामा जिल्ला र उच्च अदालतबाट दोषी ठहर भएका रेशम चौधरीले बर्दिया क्षेत्र नं २ बाट उम्मेदवारी दिएका छन्।
रेशमले नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दर्ता गराएका हुन्। जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलबाट दोषी ठहर भएका रेशम काठमाडौंको डिल्लीबजार कारागारमा छन्। २०७२ भदौं ७ गते भएको टीकापुर घटनामा आठ जनाको ज्यान गएको थियो । उनी २०७४ को चुनावमा कैलाली क्षेत्र नं १ बाट निर्वाचित भएका थिए।
-
दशरथचन्द विश्वविद्यालयमा माघदेखि पढाइ
-
राजपत्रमा प्रकाशित भएपछि सुदूरपश्चिममा बजेट कार्यान्वयनको बाटो खुल्यो
-
भोटेकोशी बाढी : एक हजार ४५७ को मृत्यु, चार हजार ७२० बेपत्ता
-
हराउँदै सखियाको रौनक
-
गर्भास्था र प्रसवको समयमा महिलाले भोग्ने हिंसाबारे छलफल
-
धनगढीको हवाइ भाडा चर्को, अधिकतम २२ हजारसम्म
-
सुनचाँदीको मूल्य घट्यो
-
दशरथचन्द विश्वविद्यालयमा १५१ कर्मचारीका लागि १६ सय बढीको आवेदन
-
च्याउ टिप्न जंगल गएका एक यूवकको बाघको आक्रमणबाट मृत्यु
-
बाँकेमा घरेलु हिंसाका अधिकांश उजुरी मिलापत्रमै टुंगिदै