डडेल्धुरा, ५ मंसिर । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतान्तर बढाउँदै लगेका छन्। देउवाले दुई हजार मतगणना गर्दा ९ सय ४९ मत प्राप्त गरेका छन्। उनका निकटम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार सागर ढकालले ४ सय २२ मत ल्याएका छन्।...
संघारी खबर
Copyright © All right reserved to sangharikhabar.com