काठमाडौं । नेदरल्यान्ड्सविरुद्धको विश्वकप लिग २ क्रिकेट खेलमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ । नेपालले शनिबार त्रिवि क्रिकेट मैदानमा टस जितेपछि नेदरल्यान्ड्सलाई पहिला ब्याटिङका लागि बोलाएको हो । नेपाल बिहीबार नामिबियाविरुद्ध पहिलो खेलमा अप्रत्यासित रुपमा ४ विकेटले पराजित भएको...
संघारी खबर
Copyright © All right reserved to sangharikhabar.com