कैलाली । मजगाउँ थारु सामुदायिक होमस्टे सञ्चालनकोलागि कल्पना चौधरीको नेतृत्वमा ११ सदस्यीय व्यवस्थापन समिति गठन भएको छ । गोदावरी नगरपालिका वडा ८ मजगाउमा बिहीबार गाउँका भल्मन्सा खड्ग बहादुर चौधरीको सभापतित्वमा पहिलो भेला सम्पन्न भएको थियो । भेलाले कल्पना चौधरीको नेतृत्व...
संघारी खबर
Copyright © All right reserved to sangharikhabar.com