कञ्चनपुर ८ वैशाख । जिल्लाको बेलौरी नगरपालिका ८ पचुँईकी अन्दाजी ४२ वर्षीय गंगा चन्दलाई बाघले आक्रमण गरी शुक्रबार बेपत्ता बनाएको छ। खेतमा घाँस काट्न गएका बेला चन्दलाई बाघले आक्रमण गरेको हो। इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक सुदीपचन्द्र शाहका अनुसार...
संघारी खबर
Copyright © All right reserved to sangharikhabar.com