कैलाली, ३ पुस । धनगढीमा आज नेपथ्य लाईभ कन्सर्ट हुने भएको छ। कँर्सटको लागि धनगढी रंगशालामा मञ्च बनाउने काम सकिएको छ। कार्यक्रम आज बेलुकी ४ बजे धनगढी रंगशाला हुनेछ। धनगढीमा यसअघि पनि चारपटक उपस्थित भइसकेको नेपथ्यले यो रंगशाला मैदानमा भने...
संघारी खबर
Copyright © All right reserved to sangharikhabar.com