काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार पनि दुई खेल हुने छन्। मूलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ। यस्तै कीर्तिपुरस्थित त्रिवि मैदानमा प्रदेश १ र लुम्बिनी प्रदेश खेल्नेछन्। यसअघि शनिबार भएको त्रिवि मैदानमा खेलमा कर्णाली प्रदेशमाथि...
संघारी खबर
Copyright © All right reserved to sangharikhabar.com