कैलाली, ७ असार । सुरक्षा निकायसंग महिला हिंसा निवारणको लागि रणनीतिक योजना बैठक र अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा अधिकांश हिंसा प्रभावितहरु घर परिवार र समाजबाट असुरक्षित हुने भएको उहाँको सुरक्षाको जिम्मेवारी सरकारले लिनुपर्ने राष्ट्रिय माहिला आयोगका अध्यक्ष...
संघारी खबर
Copyright © All right reserved to sangharikhabar.com