काठमाडौँ । ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपालले साउदी अरेबियालाई ६ विकेटले हराएको छ । प्रतियोगितामा नेपालको यो लगातार चौथो जित हो । ८ ओभरमा घटाइएको खेलमा साउदीले प्रस्तुत गरेको ७४ रन...
संघारी खबर
Copyright © All right reserved to sangharikhabar.com