कैलाली, २५ माघ । सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाउने भएपछि प्रदेश सभाको बैठक स्थगित गरिएको छ। आज मुख्यमन्त्री रावलले प्रदेश सभामा विश्वासको मत लिने कार्यसूची रहेको थियो। दिउसो १ बजे बोलाइएको बैठक स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको...
संघारी खबर
Copyright © All right reserved to sangharikhabar.com