कैलाली, २१ माघ । नागरिक उन्मुक्ति पार्टीका सांसद पक्राउपछि नेकपा (एमाले) नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार सङ्कटमा परेको छ। कैलाली-२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरी १० वर्षअघिको आगजनी मुद्दामा पक्राउ परेका हुन्। उनलाई कैलाली जिल्ला अदालतले ६ महीना कैद...
संघारी खबर
Copyright © All right reserved to sangharikhabar.com