कैलाली २८ माघ । भजनी नगरपालिकाले पालिका स्तरीय भलमन्सा तथा बडघर समितिको खोजनिबोझनी (भुरा खेल) सम्पन्न गरेको छ । खोजनिबोझनीबाट राम किसन चौधरीको नेतृत्वमा १७ सदस्यी कमिति चयन भएको छ । भलमन्सा तथा बडघर समितिका उपाध्यक्षमा वडा नं. ८ सुनाफाटाका...
संघारी खबर
Copyright © All right reserved to sangharikhabar.com