कैलाली, ४ माघ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले पश्चिम सेती जलविद्युत परियोजना र एसआर–६ जलविद्युत परियोजनाको निर्माण र विकासमा सरकार प्रतिबद्ध रहेको बताए । परियोजना निर्माण सम्बन्धी लगानी बोर्ड र भारतीय कम्पनी एनएचपीसी लिमिटेडबीच समझदारी पत्रमा हस्ताक्षर भएकोमा...
संघारी खबर
Copyright © All right reserved to sangharikhabar.com