काठमाडौं, १० माघ । नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचन नसार्न सरकार र निर्वाचन आयोगलाई ध्यानाकर्षण गर्ने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास, धुम्बाराहीमा सोमबार बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले राष्ट्रपतिको निर्वाचन समयमै हुनुपर्ने निर्णय गरेका हुन्...
संघारी खबर
Copyright © All right reserved to sangharikhabar.com